Duration 13:5

Darjeeling News | आगामी ३० दिसेम्बरको दिन अप्पर रेलिङ खेल मैदानमा अन्तिम फाईनल खेल सम्पन्न हुने

151 watched
0
2
Published 28 Dec 2021

Subscribe👉️ #AJNews24 आगामी ३० दिसेम्बर २०२१ को दिन अप्पर रेलिङ खेल मैदानमा अन्तिम फाईनल खेल सम्पन्न हुने। रेलिङ: २८/१२/२०२१ अप्पर रेलिङ दार्जिलिङ पुलबजार ब्लक लेबल च्याम्पियन्स लिग फुटबल ट्रनोमेन्ड अप्पर रेलिङ संरक्षण समिति द्वारा आयोजनामा २३ वटै ग्राम पञ्चायतलाई लिएर अप्पर रेलिङ खेल मैदानमा आगामी ३० दिसेम्बर २०२१को दिन रंगारंग कार्यक्रको साथमा फाइनल। रिम्बिक ग्राम विरूद्ध सिरि खोला डाँडागाउँ खेल्ने, आगामी ३० दिसेम्बर २०२१ को दिनमा अप्पर रेलिङ खेल मैदानमा अन्तिम फाईनल खेलमा जतिपनि ग्राम पञ्चायत लगायत संघसस्था हरुलाई यस फाईनल खेलमा सोभ बनाइदिने साथै स्वागत जनाउने छौं समिति पक्षबाट सभापति देवाश्स गुरुङले यसरी बताए। भिडियो👆️ Contact for News or Advertisement 9775495618

Category

Show more

Comments - 0