Duration 1:3

फाइजरको दोस्रो खोप लगाउन छुटेकाहरुलाई वीरेन्द्र सैनिक अस्पतालमा आइतबार लगाइने

192 watched
0
2
Published 31 Dec 2021

Health television Nepal present :- स्वास्थ्य कार्यलय काठमाडौँले आगामी आइतबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कोभिडविरुद्धको फाइजर खोप सञ्चालन गर्ने भएको छ । यसअघि पहिलो डोज लगाएर छुटेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै खोप सञ्चालन गर्न लागेको हो । #HealthTelevision #vaccine -------------------------------------- https://healthtvnepal.com Facebook: https://www.facebook.com/HealthTVnepal/ Twitter: https://twitter.com/nepalktmhealth /watch/X4Sfm4f ... यस च्यानलमा रहेका कुनै पनि भिडियोहरु कपि डाउनलोड गरि अन्य च्यानलमा अपलोड भएमा प्रचलित कानुन बमोजिम कडा भन्डा कडा कारबाहि गरिनेछ ।

Category

Show more

Comments - 0