Duration 40:29

नेपाल मगर संघ जापान १९औं एकताको महाधिबेशन 19th Convention Of Nepal Magar Association of Japan

1 264 watched
0
43
Published 25 Apr 2021

Video by : Bhuwan Singh Thapa . Organizer : Nepal Magar AssociationJapan. सन १९९५ फेब्रुअरी १५ तारीख जापानको हामामाचु शहरमा पहिलो पटक गठन भएको नेपाल मगर संघ जापान विभिन्न उतारचढावहरु पार गर्दै निरन्तर जापान बासी मगर समुदायहरुको सुखदुखको साथ रहँदै आएको छ । कालान्तरमा भौगोलिक र प्रशासनिक असहजताका कारण यो संस्था टोक्यो र नागोया गरि दुई भाग भई सक्रिय रहँदै आयो । पछिल्लो समय जापानमा मगरहरुको बाहुल्यता बढ्दै जाँदा अन्य क्षेत्र र शहरहरुमा पनि यो संस्था फैलिने क्रम बढ्यो । त्यसकारण समग्रमा नेपाल मगर संघ जापानलाई नयाँ शिराबाट उठाएर सांगठनिक पद्धति र संजालमा एक बनाई जोड्नु पर्छ भन्ने बिचारले जापानको सबै क्षेत्रका मगर संघहरुको सामुहिक उपस्थितिमा सन २०१८ अगस्त १३ तारिख नागोयामा ऐतिहासिक १९ अौँ महाधिवेशनको आयोजना गरिएको हो । जस्ले नविन थापा मगरको अध्यक्षतामा जापानको केन्द्रिय कार्यसमिति गठन गर्यो र त्यसको मातहतमा रहने गरी अन्य क्षेत्रीय समितिहरु गठन गर्ने निर्णय गरेको थियो । यस संस्थालाई स्थापनाकाल देखी आजको मितिसम्म बिभिन्न माध्मबाट माया गर्दै आउँनुहुने तमाम जापान बासी मगर दाजुभाई तथा दिदि बहिनीहरुमा हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । र यस ऐतिहासिक १९अौँ महाधिवेशन को भिडीयो कैद गरेर अनन्त सम्मको लागी सम्झना रहिरहने अमरणशिल काम गरीदिनु भएकोमा गायकार भुवनसिङ् थापा मगर ज्युलाई पनि मुरी मुरी धन्यवाद । - लक्ष्मण घर्ति मगर । (तत्कालिन महासचिव ) #nepal_magar_association #magarassociationjapan #नेपाल_मगर_संघ_जापान Popular Videos /channel/UCWcTW3kArrXO_kE6pHJISKQ/videos More Videos /channel/UCWcTW3kArrXO_kE6pHJISKQ Official Website https://www.worldlinknepal.com https://www.maxonkhabar.com Follow us on Facebook https://www.facebook.com/maxontvnepal https://www.facebook.com/themaxon4dstudio/ Video Provided by : Bhuwan Singh Thapa

Category

Show more

Comments - 5