Duration 53:49

कोमल वलीको विवाह किन रोकिन बहिनीले नारायणकाजीको कुरा गर्दा कार्यक्रममै हंगामा, एक डोको लभलेटर

70 677 watched
0
1.5 K
Published 19 Jun 2021

Program: Dhamala Ko Hamala (Reloaded) Presenter: Rishi Dhamala Guest: komal oli & Pragya sharad CONCEPT/PRESENTER Rishi Raj Dhamala PROGRAM COORDINATOR\PRODUCER Prajwal Raj Shakya CHIEF MARKETING OFFICER Dipendra Singh CHIEF ENGINEER Er. Shital Raj Adhikari CHIEF CAMERAPERSON Roshan Shrestha MOTION DESIGN Santosh Thapa EPISODE EDITOR SudipKhanal CAMERA PERSON Suman Nepal Anil Shrestha Raju Thapa Bed Bahadur Shrestha Bhaskar Bhattacharya Sanchit Gopali Sundar Gurung Milan Magar Arjun Bhandari Radhika Shrestha ENGINEER Er. Keshav Raj Dahal IT Rajan Dawadi Laxmi Prasad Bastola MCR Ramesh Bahadur Saud Dev Raj Bhandari Laxman Lamsal Manoj Tamang Kiran Pradhan EDITOR Ratna Bhakta Bade Nitish Awale Rajkumar Khati Chetraj Neupane MAKE UP Amrit Marahatta MARKETED BY Welcome Advertising & Marketing Pvt.Ltd. (Bipula Joshi Khanal) Video By: Prime Times Television (HD) More Useful Links : Visit us at : http://primetimes.tv/ Like us on Facebook: https://www.facebook.com/primetimestvnepal #primetimestelevision #PrimeTimesHD #DhamalaKoHamala Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. © & ℗ Times Broadcasting Pvt. Ltd., 2021 All Rights Reserved.

Category

Show more

Comments - 218
  • @
    @balbdrrai97083 years ago ऋृषी धमला जी दुइवटी सुद्धी हरु लाई भेला पार्नु भयो धन्यबाद। 18
  • @
    @narayanoli4953 years ago धमला कडा ,मन्त्री पद मागेर पाइन्छ? जनताको मन जित्नु पर्छ ! आज सम्मकै कडा प्रश्न्😂😂 9
  • @
    @maiyabhujel73783 years ago कोमल ओली दी हजुरको हाँसो एकदम मन पर्छ सधैं यसरीनै हांसी रहनु मेरो शुभकामना दी हजुरको एकदम फायान हो दी र रेखा दी को पनि र तपाईं हरुको दी बहिनीको crimestic एकदम मन पर्छ । दी बहिनी पनि कस्तो मिलेको राम्रो लाग्छ । भगवानले सधैं रक्षा गरुन दुवै जनालाई ... 1
  • @
    @kiritregmi49803 years ago ऋषि धमला लाई ठिक पार्न प्रज्ञा शरद नै चाहिदो रहिछ।।। 2
  • @
    @manthapa22473 years ago Super duper hit bhayo bhanchha.maile ta Frist time dekhdai chhu yo suddhi lai. 1
  • @
    @ganeshshahi4523 years ago ऋषी धमला ज्युको सहि प्रश्न दाङको लागि मात्र गित गाउने हो की देशको लागि गाउने हो ? 12
  • @
    @domodardc23353 years ago यो भयन दिदिले दिनु पर्ने जबाफ बैनी ले किन देको हो के जो लाई सोदेको छ तेस्ले पो बोल्नु पर्छ बैनी को मुख धेरै चल्ने के। 9
  • @
    @topendrabasnet77253 years ago कोमल ओलि ज्यु, तपाइलाइ राजनीति आउदैन, राजनीति बहस नगर्नु, के पि ओलि को झोले बनेर उस्कै बखान गर्नु होला। कति गीत बनाउछ के पि ओलि कै लागि बनाउनु। 9
  • @
    @janakkc46613 years ago आफू जन्मेको ठाउँको भाषा, भेष, भूषा, रीति, रिवाज र सस्कृतिले जसको पनि मन तान्छ । कोमल जी गीत संगीत र नृत्यमा राष्ट्रिय पहिचान बनाएको ब्यक्तित्व हुनुहुन्छ। उहाँ सबैको साझा सम्पत्ति हो । यो प्रस्तुतिले प्रज्ञा जीमा पनि धेरै बिषय बस्तुमा राम्रो ज्ञान रहेको देखाउँछ। सामाजिक र राजनैतिक क्षेत्रमा उहाँको अनुभव यथार्थपरक छ । प्रज्ञा जी मीठो स्वर र सुन्दर नृत्यमा जति पारंगत हुनु हुन्छ त्यति नै प्रखर र स्पष्ट बक्ता पनि हुनु हुँदो रहेछ। राजनीतिमा लाग्ने हो भने उहाँलाइ सफलता हात पार्न त्यति गा-हो नहोला जस्तो लाग्छ। राजनीतिमा कोमल जीले आफ्नो व्यक्तित्वलाई जति माथि उठाउन सक्नु हुन्छ त्यति उहाँलाई राम्रो हुन्छ। पद मिलोस नमिलोस् त्यसको कुनै मतलव रहनु हुन्न । सत्य निष्ठा र आदर्श नै सबै भन्दा ठूलो कुरा हो । पदको लालसाले जहिले पनि घृणा जन्माउँछ । यसको लिप्साले गलत बाटोमा पु-याउँछ। सत्य, निष्ठा, सिद्धान्त र आदर्श नै सबै भन्दा ठूलो कुरा हो जुन संधै जनताको मनमा रहन्छ। ॠषि जी बिषय बस्तु खोतलखातल गर्नमा माहिर नै मानिनु हुन्छ। प्रस्तुति सुन्दर छ । कोमल जी प्रज्ञा जी र ऋषि जी को उत्तरोतर प्रगतीको कामना। ...
  • @
    @ganeshmagar64963 years ago बर्षौदेखी पार्टिमा योगदान गरेकाहरु आज पनि जहाको त्यहीँ छ, यो कोमल दिदी टुप्पोमा पुग्यो 8
  • @
    @oasbahadurkarki.84433 years ago कोमल ओली को बहिनि र दिदी को गित कुरा मन पर्यो. हिन्दु धर्म हाम्रो हो मेरो पनि सहमत छ दिदी हरू को कुरा मा. 2
  • @
    @bahadurdahaltilak5603 years ago बहिनी दिदिको बिबाहको बिरोधि हुनुको कारण कोमलको सम्पत्ति हो तर कोमल मूर्ख बन्नु भएको हो please कोमल कम्रेड बिबाह गर्नुस्। 3
  • @
    @modanathlamichhane53243 years ago यो ओली नेतृत्व मन् पराउने आइमाई लाई अब ओली लाई जस्तै इन्डिया ले मन् पराउँछ होला। 4
  • @
    @homgurung88853 years ago Komal oli is best because of you are multi-talented lady. एकदिन यो देशको प्रधानमन्त्री बन्ने खुबी म देख्छु। 1
  • @
    @maiyabhujel73783 years ago कोमल ओली दी र बहिनीको मित्रता देखेर भगवान पनि दंग पर्नु हुन्छ होला जस्तो लाग्छ । जे होस् आगामी दिनको शुभकामना दुवैजनालाई love you always both
  • @
    @kalpanatripathee06283 years ago कोमल ओलि को हासो एक्दमै मन पर्छ। सधै जीउ दाक्ने नाना लाउछिन तेसै रघुजी ले दोस लगाउछ। 1
  • @
    @prakashguragain38723 years ago कोमल ओली को उमेर कति भो कैल्यै बुढि भएको जस्तो देखिन्नन ? 2
  • @
    @ambarbista4813 years ago आज धमलाको हमलामा कमरेड कोमल ओलिको बैनिको मीठो गित सुन्ने अवसर मिलो बधाई छ दिदिबहिनी लाई 🌷
  • @
    @samirrasaili98363 years ago राजनीतिमा लागेर केही भिजन बिचार छैन देशको लागि कोमल ओलि दिदि केपी केपि मात्रै गर्नुहुन्छ । 2
  • @
    @durgagurung23533 years ago मलाई त लाग्छ कोमल ओलि को पनि रास्ट्रपति बन्ने चाहना रहेछ खड्क ओलि को गुणगान गायेर 6
  • @
    @omkarvani12013 years ago नारीहरुको सुरक्षाको लागि हरेक छोराहरूलाई किशोर अवस्थादेखि नै महिला हिंसा विरुद्धमा चेतनामूलक प्रशिक्षण दिनुपर्छ । सदाचार शिक्षा दिनुपर्छ ।
  • @
    @tikaadhikari74263 years ago Darbar ko danapani khayar hurke ki Komal Oli yahile Raja ko birodha gare ko sunddha dhikar cha. 4
  • @
    @siranneupane10083 years ago Komal oli dd ko respected gari bolne bani dherai ramro 1
  • @
    @amritbudhachhetri23733 years ago प्रजा सरदले पो ऋषि धमलालाई हमला गर्नु भयो!
  • @
    @ramrawal76933 years ago कोमल वली ले का के के बिकास गरेकी छिन् थाहै छैन मात्र के पि वली को बखान गरेको मात्र सुनियो यति चाकरी नगरौ कि त टीका लगाएर माननीय बनायको गुन तिर्नु हुँदैछ । 8
  • @
    @ganeshmagar64963 years ago यो अर्कोलाई चाहिँ सुन्न बोलाको धमला दाइ ? अर्को पटकको चुनावमा टिकट पाएन भने अर्को पार्टी जान्छ यो दिदी । 12
  • @
    @rudrarai33623 years ago Kamal oli medam ko bahini Ajha bathi hunuhudo rahexa 1
  • @
    @bahadurdahaltilak5603 years ago नाटक बैनीको सन्तान लाई कोमल वलिको सम्पत्ति खुवाउन नाटक गरेकी बैनीले आफैले बुडाको माया बढी हुन्छ भन्नु हुन्छ 1
  • @
    @dhanbahadurmagar4563 years ago सबै भन्दा उत्कृष्ट प्रधानमन्त्री kp ओलि रे कमल ओलिले कति हास्नु🤣🤣🤣 7
  • @
    @rozanbasnet92963 years ago साथै मन पछॅ कोमल ओली हाम्रो सम्मानित प्रधान मन्त्रि को लागि गतेको गित हरेक पक्षय
  • @
    @kishor12223 years ago कोमल दिज्यु को बहीनी एकदम धेरै बोल्ने
    झर्को लाग्ने गरी🤔😂
    5
  • @
    @LdLd-tz9ue3 years ago अाफु बिहे गर्यो खुसि अनि दिदिलाइ चाहिँ नगर्नुरे 😄😄😂😂😄के सुनु परेको हो रिसि जि कोमलको बिहे नहुनुको कारन बहिनी पो होकि 15
  • @
    @dambardiprawal71293 years ago The question is very dangerous.
    I like it.
  • @
    @radhikagiri66473 years ago नमस्कार कमल ओलि दिदि बिबाह को कुरा मात्र होइन दिदी हेर्नुस् त नेपाल मा चेलीहरु मोरि रेहेका छन बल्तकार भइ रहेको छन please कोमल दिदी बातोमा आउनुश बिरोध गर्नु गर्नुहोस् दिदी नमस्कार ऋषि सर हजुर जस्तो ठुलो पत्रकार ले बिबाह को कुरा सोध्ने होइन अब नेपाल 🇳🇵🇳🇵🇳🇵र नेपालि चेली लाई कसरी बचाउने कुरा तिर लाग्न परेयो.🙏🙏🙏🙏 ...
  • @
    @shyamgurung57863 years ago धमाल को interview भियु लागि धेरै मसाल हाल्छ । घमल जि ।
  • @
    @aashis263 years ago बहिनी धेरै बोल्ने रहिछिन ।चाहिने भन्दा बेसि ।किन भने दिदी लाई बोल्नै नदिने 4
  • @
    @pawandhakal62023 years ago आफ्नो गुटको मात्र कुरा गर्ने वलीले राम्रो पढाएर छन के पी ओली बाले कोमल ओली लाई 3
  • @
    @shibabhattarai7403 years ago मलाइ सोध्दैन कि भनेर कमल ओलि दि को बैहिनी आफ्फै बिच बिच मा बोल्ने।धमला दाइ एउटै प्रश्न दोहोर्याइ तेहेरियाइ सोध्ने बानी छोड्नु परो है
  • @
    @suzinastha94353 years ago Rishi dhamala seriously so innocent and funny man. You always make me laugh 😂 too good man 1
  • @
    @ashishsubbalimbu4483 years ago Komil didi namaste,Vihaah bhoj kaile khanu didi hajur. 1
  • @
    @sangitasapkota21533 years ago हामी त राजा ल्याउँछौ ।
    गणतन्त्रको काम छैन ।
  • @
    @nirbahaduridontnomccthatno46063 years ago हजुरलाई नेपाली जनताले शात्तिशाली बनाएको हो भारतका कुरा किन मान्नुपायो।
    हाम्रो राजनीतिकलाई नेपाली जनताले शात्तिशाली बनाएको हो भने किन नेपालीको भावनात्मक नबुझी नेपालको जनता माथि दलाल ,बलात्कार ,भष्ट्रचारी ,आमा बेच्नेलाई पछि परेनन् बहिर देशको भरमा कुराकामलाई मान्नेलाई राष्ट्रबादी नेता कहिले पनि हुन सकिदैन र माफी दिने छैनौं ,तीन करोड नेपालका जनताले। ...
  • @
    @bharatoli50093 years ago ल दुबै दिदीबहिनीलाई धेरै धेरै बधाई छ।।
  • @
    @melakc96203 years ago मानव जिवन मा जुन मानिस गृहस्थि जिवनमा प्रबेश गर्दैन त्यो मानव को जिवन अपुरो अधुरो र मानवताको एक पाटो कमी हुन्छ ।
  • @
    @parbatithapa9423 years ago कोमल दिदी को गाईट बैनि नै ठिक छ किनभने अरूले गाईट रङ दिन पनि सक्छ
  • @
    @purnagharti79693 years ago Dhmlako mukha thunne komalko bahini kada raixin tw aaj samma dhamla lai chup garaun sakne bahini paunu vako rahex badhai xa komal ji
  • @
    @sureshraikal96953 years ago केपी ओलि देस र जनताका ढुकढुकि हुन र कोमल दि सक्छेम नारिहुन
  • @
    @krishapantha15333 years ago अाफैले गाएकाे गित जतिबेला पनि अाउँछ। नाटकै बढि
  • @
    @rozanbasnet92963 years ago हाम्रो प्रधान मन्त्रि को छत्र छायाॅ मा हुनु हुन्छ एक दिन बन्नु हुन्छ मन्त्रि कोमल ओलि 1
  • @
    @narayanoli4953 years ago दिदिलाई बिहे गर्न नदिने बहिनी नै रैछिन ! बिहेको कुरै गर्न दिन्नन त्🤣🤣 2
  • @
    @darisahila30853 years ago तर के पि अाेलिलाई सधै साथ दिनु पर्छ काेमल दिदी ✊✊✊ 3
  • @
    @ramchandramandalsahibhodai66563 years ago Komal oli ki Bahini ko science kam chhan . Jasto lagyo. 1
  • @
    @ganeshmagar64963 years ago यो अर्को केटिको बिचबिचमा बोल्ने बानी मन परेन 4
  • @
    @anillama50933 years ago बहिनी चाहिँ कति बाथो बनेको के जान्नी पल्टइनि 3
  • @
    @yambahaduroli49723 years ago आजको प्रोग्राम मन परेन भन्ने जति एता हाजिर हुम त 1
  • @
    @shardashah37923 years ago काेमल ओलि दि धेरै कम्निष्ट काे पछि नलाग्नु याे पाटि का नेताले तपाईं काे क्षमता छ कसैकाे पछि लाग्नु पर्दैन
  • @
    @sindhupaudel79853 years ago बिवाह गर्नु नगर्नु अाफ्नाे ईच्छा हाे याे धमलाई कति चासाे हाेला
  • @
    @Hamro_laligurans73473 years ago ओलि लाई ओलिले सपोर्टगर्नु सोभाबिक हो ।
  • @
    @ganeshsth52323 years ago Yesto teta bnaune bani xadnu prx hami nepali hrule
  • @
    @rosanshreesh38273 years ago ओलि को बयान पो गर्छ त यो दिदि बहिनि हरु ले बिचरा यस्ता लाइ के भन्नु
  • @
    @pramodrai98563 years ago सरक्क सारी उचालेर सुकेको तिघ्रा देखाएर पोईला जान पाम भन्ने माताजी धमलाको हमलामा। 4
  • @
    @rozanbasnet92963 years ago ठिक भन्नु भयो प्रधान मन्त्रि बन्न लायक नै केपि ओलि हो 2
  • @
    @birajadhikari5503 years ago बिहे किन गर्नु पर्यो त ..आफ्नु योनि चिलाएको बेला एक कल फोनको भर्मा घरमै आएर चिलाएको ठाउँमा कन्याईदिएर जाने भुसतिग्रेहरु हुदाहुदै🙄😊 1
  • @
    @deep.annepryk3 years ago Salyani lawajko bhasa ho, dangko hoina. Purbi dangma yasto bolidaina. 1
  • @
    @mbb48383 years ago ई कसरी गाईका भय होलान् "भ्वाइस हेर न
  • @
    @Reshamsunuwar3 years ago yo rsdio nepal ho bhanne smachar suneeko ho lu hai ramailo bho. Bihe chai garda hunchha hai
  • @
    @gangabahadurbhandari38453 years ago कोमल ओलि को दिदी बहिनीलाई अलि घमण्ड बढेको हो जस्तो लागो जता पद पाय तेतै पोइला जाने कोमल ओलि सबै चिनेको छन राजनीतिक गर्न पोइला जान पाम भन्ने गीत गाउन जस्तो सजिलो छैन बुजे हुन्छ !
  • @
    @bikashbasnet10273 years ago कोमल ओलि को बहिनी चाहिँ दिदी को झोले जस्तो लाग्यो आफै मपाई भन्ने 🌽गायिका होकि कसो । 8
  • @
    @jg77393 years ago Rishi le Pani paisa kamauna Jane cha. Bukum phuse interview liyera. 2
  • @
    @nisjin3 years ago Nama mai kafi xa k tako name jasto oli ani k ta man parxa ta
  • @
    @SamsungM-su5sz3 years ago didiko bibaha banile huna nadine raixa aafaile chai bibaha garne didi ko bibaha nahos vanne soch kina? 1
  • @
    @rajanpandey79153 years ago Komal oli ji...
    MAJAK na KP oli best bhanara.
    Ho tapai chakari gardi HunU HUNCHA