अहिले तराईका अधिकांश ठाउँ र पहाडका पनि धेरै सहरहरूमा गुड्ने अटो रिक्सा सुरक्षित लगानीको लागि उपयुक्त क्षेत्र हो। चलाउन सजिलो, जता पनि जान सक्ने र छरितो भएका कारणले यो धेरैको जोखिममा छ। यसलाई निक्कै कम लगानीमा सुरू पनि गर्न सकिन्छ। यदि तपाईँ अटो रिक्सा किन्ने सोचाइमा हुनुुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। यसमा हामीले अटो चलाइरहनुभएका अनोज श्रेष्ठ जी सँग यसलाई किन्दा लाग्ने खर्च, यसबाट हुने कमाइ, नाफा र यसलाई चलाउँदा ध्यान दिनुपर्ने सबै कुराहरू राखेका छौँ। आफूलाई मन लागेको ठाउँमा तल क्लिक गरेर सिधै पनि जान सक्नुहुन्छ।
0:00 स्वागत र कुरा गर्ने विषयबस्तु
0:46 धनकुटा, पुलिसको जागिरबाट राजिनामा र अटो
1:51 गाडिको नाम किन भोजपुरे अटो सेवा, कस्तो नाम राख्ने?
2:46 अटो नै किन?
3:23 मूल्य कति पर्छ, किस्तामा किन्ने कि सबै पैसा तिरेर?
4:28 किस्तामा लिँदा बैंकमा कसरी जाने?
5:12 किस्तामा भए कति वर्षमा तिर्नुपर्छ? कति ब्याज पाक्छ?
5:57 कमाई तथा खर्च, इन्जिन, माइलेज
9:11 कति कुदेपछि सर्भिसिङ गर्ने?
10:02 रमाइलो लाग्ने घटना
12:19 अटो रिक्सा चलाउँदा ध्यान दिनैपर्ने कुराहरू
13:10 के के हुन्छ सबैको डेमो (सिट, सामान राख्ने ठाउँ, आदि)
14:20 कसरी कुदाउने
14:41 अटोको लाइसेन्स कसरी निकाल्ने?
15:50 लकडाउनले पारेको असर
16:53 अटो लिन चाहनेलाई सुझाब
19:06 पहाडमा कुन अटो राम्रो
19:44 TVS का अटो रिक्साका फाइदा तथा समस्याहरू
20:48 सम्पर्क नम्बर
#BusinessStoriesNepal #AutoRickshaw #NepaliBusiness #AutoReview
नमस्कार साथीहरू। Business Stories Nepal Youtube Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।
हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज https://www.facebook.com/BusinessStoriesNepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
हाम्रो सम्पर्क:
फेसबुक: https://www.facebook.com/BusinessStoriesNepal
टुइटर: https://twitter.com/StoriesNepal
Music: https://www.bensound.com