Duration 43:13

Kantipur Samachar | कान्तिपुर समाचार, १७ असार २०७७

63 491 watched
0
1.1 K
Published 1 Jul 2020

Kantipur Samachar | कान्तिपुर समाचार, १७ असार २०७७ आजको मुख्य समाचार - * नेकपामा स्थायी समितिको बैठक रोकेर गुटगत भेला तीब्र / ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने विरोधी खेमाको रणनीति / कुनै हालतमा नछाड्ने ओलीको अडान । * कोरोना संक्रमित १४ हजार नाघे / २ हजार बढी १८ वर्षमुनिका / बालबालिकालाई घरमै राख्न र भीडभाडबाट जोगाउन अभिभावकलाई स्वास्थ्य मन्त्रालयको आग्रह । * सामान अभावमा प्रयोगशालाको क्षमताअनुसार पनि परीक्षण हुन छाड्यो / दैनिक परीक्षण ५ हजारभन्दा कम / चिकित्सक भन्छन्- स्वास्थ्य मन्त्रालयको काम अरुलाई जिम्मा लगाउँदा समस्या । * डेढ महिनापछि खुलेको सेयरबजारमा दोस्रो दिन पनि उल्लेख्य सुधार / नेप्सेमा ७५ अंकको वृद्धि / कारोबार ४० करोड नाघ्यो । * चीनले ल्याएको नयाँ सुरक्षा कानूनको विरोधमा हङकङमा प्रदर्शन / २ सय जना पक्राउ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/

Category

Show more

Comments - 78