Duration 3:14

जलवायु सम्मेलनमा के हुँदैछ

792 watched
0
10
Published 3 Nov 2021

विश्व समुदायको साझा समस्या बन्दै गएको जलवायु परिवर्तनका असर कम गर्ने प्रयास स्वरुप स्कटल्याण्डको ग्लास्गोमा राष्ट्र संघीय जलवायु सम्मेलन कोप-ट्वान्टी सिक्स जारी छ । सम्मेलनमा अधिकांश मुलुकका विशिष्ट व्यक्तिहरुले सामूहिक र आपसी छलफल तथा समाधानका प्रतिवद्धता जनाइरहेका छन् । सम्मेलनमा भाग लिइरहेको नेपालको स्थिति के छ भनेर दिपा दाहालले त्यहाँ रहेका कान्तिपुरकर्मी अब्दुल्लाह मियाँसँग कुराकानी गरेकी छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 0