Duration 13:37

Lalbabupandit nepalipolitician greatmotivation l पूर्वमन्त्री लालबाबु पण्डितको प्रेरक जीवनकथा

Published 18 Oct 2021

सत्सङ्ग प्रतिष्ठान नेपालद्वारा सञ्चालित युट्युब च्यानल हो, प्रस्तुत सत्सङ्ग च्यालन। प्रस्तुत च्यानलमा जीवन निर्माण एवम् उत्प्रेरणामुखी सामग्री प्रस्तुत गर्ने गरिन्छ । मानवीय जीवनशैली, मूल्य, उत्प्रेरणा र आदर्शको विकास गर्ने प्रकारका उद्बोधन, सामग्री र विषयवस्तु यस च्यानलका मुख्य पहिचान हुन् । यहाँ प्रस्तुत सामग्री श्रवण अथवा दर्शन गरी अवश्य लाभ ग्रहण गर्नुहुने छ भन्ने विश्वास छ । यदि सत्सङ्गका विषय उचित लाग्छन् भने प्रस्तुत च्यानललाई SUBSCRIBE गरिदिनुहुन पनि अनुरोध छ । त्यस्तैे LIKE, COMMENT र SHARE गर्न पनि नबिर्सनुहोला । तपाइँको मङ्गल होस्, कल्याण होस् !! #lalbabupandit #nepalipoliticians #inspiringstories #lifecoach #acharyalaxmanbhandari #motivational_speech #spirituality #inspiringthoughts #greatthoughts #satsanga #valuesoflife #greatspeech #education #goalsofeucation #schoolsofnepal

Category

Show more

Comments - 2