Duration 16:9

New Nepali Sentimenatal Song 2078 BAGYO NADI UDHAI | | बग्यो नदी उधै | | By Indra GC & Laxmi Khadka

100 488 watched
0
2 K
Published 29 May 2021

बग्यो नदी उधै ,हातमा तस्बिर लिएर काली गङ्गा तिरैमा नखोज है मलाइ New Nepali Sentimenatal Song 2078 BAGYO NADI UDHAI || बग्यो नदी उधै || By Indra GC & Laxmi Khadka Vocal : Indra GC & Laxmi Khadka Lyrics : Indra GC Music : Indra GC Arranger: Indra GC Director : Hum Gaire Cinematographer: Bijaya Maharjan Artists : Indra GC & Anu Parajuli #bagyonadiudhai_newsong#indragc_song#laxmikhadka_song Marketed By :Tea Time Music .9851065390 ================================================== हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला ! च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस । /channel/UCZ4InA2EvnbaxzGXbbYSsZA?view_as=subscriber ================================================= Marketed By : Tea Time Music 9851065390 Subscribe : /teatimemusic https://www.facebook.com/teatimemusicnepal के तपाईं कलाकार,गायक गायिका तथा मोडलिङ गर्न चाहनु हुन्छ ? म्युजिक एरेन्ज, म्युजिक भिडियो बनाउन,मोडलिङ गर्न नयाँ गीत रेकर्डिङ गर्न तथा तपाईंको गीत संगीतको बजार ब्यबस्थापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्झनुहोस् Tea Time Music Mobile 9851065390 १, सानु तिमि पाउदिनौ रिसिना ,समुन्द्रमा मन लाछ मिसिन ,बग्यो नदि उधै,हातमा तस्बिर लिएर काली गङ्गा तिरैमा हो मलाइ नखोजे है रुदै २, पाइन मैले मायाको सहारा ,बन्छु मणि माछाको आहारा , बग्यो नदि उधै,हातमा तस्बिर लिएर काली गङ्गा तिरैमा हो मलाइ नखोजे है रुदै ३, हुदा कुरा जाति र पातिको,धड्कन बढ्छ एक्कासि छातीको ,बग्यो नदि उधै,हातमा तस्बिर लिएर काली गङ्गा तिरैमा हो मलाइ नखोजे है रुदै ४, माछी भए पठाउथे जाल खोज्न,हिडेकिछु म पनि काल खोज्न,बग्यो नदि उधै,हातमा तस्बिर लिएर काली गङ्गा तिरैमा हो मलाइ नखोजे है रुदै ५,जसले जे जे भनेनी सुन्दिन आफ्नै ज्यान फाल्दिन्छु कुन दिन,बग्यो नदि उधै,हातमा तस्बिर लिएर काली गङ्गा तिरैमा हो मलाइ नखोजे है रुदै ६, बग्छ आँशु समुन्द्र भेट्न ,पानी पिउने प्रदैना प्यास मेट्न,बग्यो नदि उधै,हातमा तस्बिर लिएर काली गङ्गा तिरैमा हो मलाइ नखोजे है रुदै ७, नसुनाउत पराइको बन्ने डर,सुनाउ भने नामर्द भन्ने डर,बग्यो नदि उधै,हातमा तस्बिर लिएर काली गङ्गा तिरैमा हो मलाइ नखोजे है रुदै ८, बाबा आमा दुइ चार दिन रोलान्नी ,कोहि कोहिलाइत हलुङ्गो होलानी ,बग्यो नदि उधै,हातमा तस्बिर लिएर काली गङ्गा तिरैमा हो मलाइ नखोजे है रुदै धन्यबाद ,,,,,,,

Category

Show more

Comments - 149