Duration 30:40

तातो पनेउले डामेर डंकिनि आत्मालाई तह लगायो | | क्यामराको अगाडिनै एस्तो अचम्मको शक्ति प्रदर्शन | |

517 339 watched
0
4.8 K
Published 4 Aug 2019

तीस बर्षको झाक्रीसँग अचम्मको शक्ति देखियो।क्यामराको अगाडिनै सबै शक्ति प्रदर्शन गर्दै तातो पनेउले डामेर बिरामीलाई निको बनाउदै। यदि कोहि कसैलाई यश किसिमको रोग वा बिमारी लागेको छ भने साथै तन्त्र मन्त्रमा बिस्वाश लाग्छ भने सिधा सम्पर्क गरि भेट्न सक्नुहुनेछ। सम्पर्क ठेगाना: नाम - मनोत्र तामाङ्ग (झाक्री) उमेर - ३० बर्ष ठेगाना : नारायणटार,जोरपाटी,काठमाण्डौ फोन नं. - 9803323853 ©Viral Creation Nepal 🙏🙏🙏 सम्पुर्ण आदरणिय दर्शकबृन्दहरुमा हार्दिक नमस्कार तथा स्वागत छ मेरो च्यानलमा। तपाईहरुलाई मेरो प्रस्तुतिहरु कस्तो लाग्छ कृपया सुझाब सल्लाह दिन नभुल्नुहोला साथसाथै लाईक कमेन्ट तथा सेयर गर्न पनि नभुल्नुहोला।         सामाजिक घटनाक्रमको समाचार तथा मनोरन्जनात्मक प्रस्तुतिहरु हजुरहरु समक्ष निरन्तर पस्कदै जाने छु कृपया मेरो च्यानल Subscribe गर्दिनुहुनेछ भन्ने अपेक्षा राख्दछु । धन्यबाद । 🙏🙏🙏 #Jhakri #SuperPower #ViralCreationNepal

Category

Show more

Comments - 366