Duration 7:49

Fall armyworms: अमेरीकन फौजी किराको पहिचान,क्षति र नियन्त्रण विधी

5 363 watched
0
129
Published 20 Feb 2020

अमेरीकामा उत्पति भएको fall armyworms गत बर्ष देखि नेपाल मा आइसकेको छ। सो किरा लाइ समयमा खेतबारिको निरिक्षण गरी नियन्त्रण नगर्ने हो भने पुरै बालि सखाप पारिदिन्छ। 👉भिडियोमा भनियको रासायनिक बिषाधी छर्दा अनिवार्य रुपमा सुरक्षाका उपाय अपनाउनु पर्दछ। 👉केहि कुरा नबुजियमा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला धन्यबाद। 👇👇👇👇 👉बजारबाट ल्याउने तरकारीमा विषाधि छ वा छैन कसरी थाहा पाउने?विषाधि भय कसरी खान सकिन्छ? /watch/sjsiUhRJX2pJi 👉ड्रागन फल खेती प्रबिधी कमाउन सकिन्छ लाखौं आम्दानी नेपालका लागि एक नौलो फलDranog fruit farming method /watch/ESWWPZJfObzfW 👉ड्रागन फल बारे सम्पुर्ण जानकारी what is a dragon fruits?dargon fruits nutrition important.. /watch/8YiD0ukqzDEqD #fallarmyworms #maize #rice #control #method

Category

Show more

Comments - 10