Duration 45:11

साझा सवाल अंक ४०७ : पूर्वी पहाडको विकास । ओखलढुङ्गा ।

52 035 watched
0
288
Published 30 Aug 2015

झण्डै आधा जनसंख्याको बसोबास रहेको पहाडी क्षेत्रको विकासको लागि सरकारले बर्षेनी अरबौं रुपैंया खर्च गर्छ । तैपनि शिक्षा, स्वास्थ्य, यातायातलगायत विभिन्न सुविधाको खोजीमा बसाई सर्ने क्रम पनि जारी छ । पहाडको विकास कसरी गर्न सकिएला? आजको साझा सवालको बहस: ओखलढुङ्गाका सभासद् यज्ञराज सुनुवार, संसदको विकास समितिका सदस्य अनीता देवकोटा र विकासविद् द्वारिकानाथ ढुङ्गेलसँग Like us on Facebook: http://facebook.com/bbcsajhasawal Follow us on Twitter: http://twitter.com/bbcsajhasawal Our Website: http://bbcsajhasawal.com

Category

Show more

Comments - 17