@user-uj1ko7pe8z5 years agoराजु र बल्छी लाई मिस गर्ने जति यता हाजिर गरौं त साथीहरू 🙏🙏🙏 95
@
@user-tl6ml5zf3d5 years agoमेरि बासै हरेक हप्ता नछुटाईहेर्न जति सम्पूर्ण साथीहरूले यता हाजिर। 12
@
@GangaAleGangaKoGhar5 years agoभट भटे माइला को याक्टिङ्ग को कोस्लाइ मन पर्छ, यता मेरो घर तिरा आइहाल्नु परो17
@
@laxmighale83885 years agoयक से यक कलाकार छन आहा झन झन राम्रो भको छ मेरि बास्सै अजै राम्रो होस सफलता को सुभ कामना सम्पुर्ण team लाई । 10
@
@rajkarki82345 years agospecially स्याल बुढाको रोल मन पराउने जति एता😆🤘🤘 8
@
@rukeshmalla4395 years agoमेरी बाससै मन पराउनु हुने ले मात्र लाइक ठोकम् 👍👍🤚🤚🤚💟 15
@
@user-nd8ls4wj7p5 years agoयो स्याल बुढा को रोल मन नपर्ने कोको छन् जतिखेरणी बास बास घटनाको याद आयो मात्रै । 14
@
@bishalbaraily56185 years agoराजु र बल्छी चाहिदैन भन्ने हरु हाजिर गरुम ✋✋✋✋
@
@DORNAGiri-6195 years agoबिदेश बाट सधै मेरि बास्सै हेर्ने जती र मेरि बास्सै को फ्यान हरु 🤘🤘😅🤘येता । म मलेसिया बाट 10
@
@lankrajsimkhada30035 years agoनेपाल बाहिर बाट हेर्ने जति यता हाजिर गरम त्🏃♀️🏃♀️🏃♀️🏃♀️ 41
@
@kashiramkunwar49255 years agoहरियो बन नेपाल को धन कति राम्रो ठाउँ हरु फर्सी मकै बोरि हरु असाध्यै सुन्द्र ठाउ आफ्नै गाउँ घरको याद आउँछ यो ठाउँ देख्दा धन्यवाद सम्पुर्ण टिमलाई 5
@
@khagendrahamal45345 years agoतीन करोड नेपाली जनताले मन पराउने मेरि बास्सै।।।।।।।आहा कति मजा आउँछ 20
@
@nicenepal89805 years agoआज मेरि बास्सै को पर्खाई मा बस्ने कोको हुनु हुन्छ साथी हरु यता हाजिर गरौ है त 👋👋👋💖💖💖💖👉️👉️🇳🇵🇳🇵म सङगब्नी साथी बन्नुस है ल 2
@
@RajBudhathoki5 years agoमेरी बास्सै नियमित हेर्ने को को हुनुहुन्छ ?😍✋✋✌️ 80
@
@lamsaljagannath22865 years agoअत्यन्तै उत्कृष्ट हास्य व्यंग्य कार्यक्रम "मेरी बास्सै"नियेमित हेर्ने को को हुनुहुन्छ ??म यो कार्यक्रम कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !!🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 16
@
@Santa-bk5 years agoढिलो भएनी हेर्न सुरु गरे ल आउनुस सबै मिलेर हेरौ👌👌👌👌😍😍😍😍😍✅✅✅✅✅ 1
@
@Bikashdas-my3jk5 years agoजे होस् सापटी काका ले चाहिँ एकदम सही कुरा गर्नु भयो है सबै जनतामा यही सोच आए देशमा राम्रो मान्छेले काम गर्न पाउने थियो 5
@
@maheshshrestha78855 years agoयो यसको फ्रेन्ड यो मन पर्ने जती यता भन्ने मान्छे चाँही स्कुले मास्टर हुन क्या हो खाली हाजीर हुम त मात्र भन्छन । जे होस कीजी बा मुला साग र दारी बा छन् र हेर्न मन लाग्छ 4
@
@sanunanu48755 years agoमेरि बास्सै नियमित नछुटाई हेर्नु हुने दारि बाउ को फ्यान यता ऌ मेरी बास्सै हेर्नु हुने सम्पुर्णन साथी मा मेरो नमस्ते ऌ 🙏 74
@
@santoshsingthakuri32585 years agoमेरि बासै एक भाग पनि नछुटाइ हेर्ने कोको हुनुहुन्छ ✋✋✋ 30
@
@rachana_tamang5 years agoको-को कहाँ-कहाँबाट हेर्दै हुनुहुन्छ यता लाईक,कमेन्ट,गरौ। र साथी पनि बनौं। 10
@
@hirasingkarki55305 years agoमेरि बस्सै नछुटाइ हेर्ने काे काे हुन्ु हुन्छ 2
@
@danbhadur23625 years agoमेरि बासई नहेरि कमेड गरने जति ऐता हाजिर हउत साथि हाे 1
@
@RajkumarRajkumar-zv6lw5 years agoहो ल आजाको भाग दामि छ अजै लामो होस भट्टे को रोल भट्टे मन पराउने जति याता हाजिर गरुम त 16
@
@rimkhashrestha3755 years agoआयो मेरि बासै ।।। हेरु है अफुत डुटि सकेर हेर्न लागेको 4
@
@rampanta13305 years agoयो फर्सी जस्ती भन्जी रमाइलो को लागि राम्री भनेको हो कि कसो? 16
@
@okhaldhungaonlinetv22535 years agoमेरि बास्सैमा दर्सने लगायत अन्य पुराना कलाकार हरु पनि return back गरे झन दामी हुन्थ्योकि 4
@
@scg_5575 years agoएक दमै मनोरञ्जनात्मक कार्यक्रम लाग्छ फुर्सदको समय को सदुपयोग गर्दैछु , हाल मलेसियाबाट हेर्ने जति यता हजिर 👉️👉️👉️👉️👉️👉️
@
@rnbjbhatta45705 years agoयाद राख !! क़ानून भन्नदा माथी , क़ानून को धर्रको मात्र हुंछ । Best diLogue 10
@
@basntalinkha84785 years agoमेरि बास्सै कुनै पनि नछुटाइ हेर्ने मोमात्र हो कि अरु पनि छ लु comt मा आम्त I miss you मेरि बास्सै all intatima लाई 17
@
@chitrcalathapamagar7275 years agoMeri bassai niymita 1 dekhi 618 samma hernu hune yata hit like ❤✊✊👍 44
@
@shibatamang77965 years agoस्याल बा धेरै पछि आगमन खुसी लाग्यो हाल साउदी अरब बाट हेर्दै छु है 4
@
@subinthapa87265 years agoहोइन कति छिटो होउ भिउज पनि ,लु सुरु अरम है सब्ले मेरि बास्सै हेर्न ,FROM सितापाइला सरनपुर 4
@
@sujankhati17495 years agoदारी बा र गोक्ते काजी को फ्यन ले यता हाजिर गरुम त्😍😍😍😍 4
@
@user-qx2cw9zc1h5 years agoभटभटे जि ले साच्चै दामी लाग्यो प्रेम प्रताप गरेकोमा जोडी राम्रो देखिन्छ। 2
@
@TheRKArts5 years agoमेरिबास्सै नियमित हेर्ने एता हाजिर हुम त✋✋✋✋🖐️
@
@followedmemanishakarki78635 years agoधेरै राम्रो आज कति जाना लाई मन पर्यो था पाउँन हजुर हरु🙏🙏🙏मेरो चइनल मा पनि आउनु होला अनि जोदिनु होला भिडियो कस्तो लाग्छ coment है🌹🌸🌹🌺🌻🌼🌼🌷🌿 7
@
@prakashmoon13675 years agoयो स्याल बुडालाई मन नपराउने को को छुम ?🖐️
@
@genzisarojvlogs82025 years agoमेरी बास्सै नछुटाइ हेर्ने जति यता हाजिर हु म है त !! 5
@
@hdhjejdhhd18625 years agoल है अब हेर्न सुरु गरियो मेरि बासई नहेरि बस्न सक्दिन बिदेसी भुमिमा छु डीउटीमा लुकी लुकी भएनी हेर्नेगर्छु 10
@
@currenttvnp5 years agoNiyamit serial....meri bassai dammi xa bhanne present sir bhannam la 5
@
@rachana_tamang5 years agoमेरि बास्सै निरन्तर हेर्नुहुने मानुभावहरु यत्ता हाजिर गरौं है। र मसँग पनि साथी बनौं। 23
@
@dilsonidilsunar22215 years agoगोक्ते काजी को छोरी सरस्वाति भए पछि कपडा पनि फेरिनु पर्छ भन्नी जति एता हाजिर गर्नु होला 26
@
@santoshkc97565 years agoमामा को भान्जी चाहिँ सारै दामी लाग्यो है 38
@
@arpanthapa99495 years agoमेरि बास्सै हेर्नलाइ प्रतीक्षामा कोको थियौ......... भटभटेको सम्मान पाउने तरिका कस्तो लाग्यो😂 97
@
@Technicalpkcom5 years agoमेरि बासै मा सरापे लाई हेर्ने हामी कोष कोषको इछा छ ।👇️👍️👍️🙋🙋✋✋
@
@user-tn5il1mf8b5 years agoस्याल बुणो मन नपर्ने को को हुनुहुन्छ 😁😁😁😆
@
@rachana_tamang5 years agoनिरन्तर हेर्नुहुने मानुभावहरु यत्ता हाजिर गरौं है त। 16
@
@Rajyanpandey5 years agoभान्जी सारै राम्री हो के ,,मामा लाई भान्जी जोगाउन गारो पर्ने भो अनि मन्त्री र नेता का बारेमा कथा नबनाउनु होला किन कि नेता मन्त्री हरु बाट जन्ता आजित भै सके 11
@
@nakkalejalan75435 years agoहेर्नू भन्दा कमेन्ट हान्न मन पराउनेहरु चै यता हाजिर गरौ🤚🤚🤚🤚 1
@
@udeshrai11875 years agoलु आयो है मेरिबासै अब मज्जाले हेरिन्छ एक्बारको जुनिमा हेहेहेहेहेहेहेहेहेहेहेहेहेहे मामा ले भान्जि लाइ जोगाउनु गाहोछ भान्जिनि रामरिछे गारो छ हौं 4
@
@hastamuskan26425 years agoमेरि बास्यैका सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा निरन्तरताको शुभकामना छ है । 4
@
@anupb.k71835 years agoबैगुने मामा को भान्जी लाई राम्ररी माने र मन चुटुचुटु पारने जति यता नमस्कार गरम त🙏💖😂😂😂😂 1
@
@sagardarlami505 years agoमेरि बसै मन पराउने जति यता हाजिर गर्नु होस ।।। 4
@
@simonofficial18445 years agoअाज बाट चाहिँ मेरि बास्सै सास्सै हेरिन्न हाै हुर हुर साेल्टीलाई ल्याउनै छाडे छ 7
@
@tejendraoli5755 years agoरेगुरल मेरीबास्सै हेर्ने जति यता हाजिर गरम है कति जना रहेछौ।
@
@amar.49785 years agoआज भोलि का मेरि बासै मन नपराउने झुर लाग्ने हरु एता हाजिर हुम त 14
@
@ganeshmagar64595 years agoहिमाल असाई साब ले चै धेरै दामी सुरक्षाको काम गर्नु हुन्छ। 8
@
@mr.divyeshadhikari95205 years agoSabailee tala hajir garau😂😂😂 👇👇👍👍👍👍👍👍👍👍👍👍👍 7
@
@sandeshmagar36645 years agoसरस्वति मलाई साँच्चिनै मन पर्छ I really love you 18
@
@voiceforyou88535 years agoभतभते माईला is best character of this serial 1
@
@purusottamdhakal34145 years agoजस्ले जे भने पनि अभिनय चै स्याल बूढो को हो मान्नु पर्छ ।। 21
@
@GangaAleGangaKoGhar5 years agoम रियल लाइफ मा पनि दाह्री भएकै मान्छे मन पर्छ, मेरि बास्सैमा पनि दाह्री बा नै मन पर्छ के भएर यस्तो भाको होला? कसैलाइ था छ कि? हेहेहेहे ! दर्सन है सब्बैलाइ !! 4
@
@kamalbc73165 years agoलौ सुरु गरियो होइ 618 एपिसोड हेर्न को को छम आउ होइ यता हाजिर गरम
@
@bunuramesh59945 years agofully thanks merri baasai team laai aagaami din haru maa pani yestoi raamro hernu paaiyos.I'm from kuwait 3
@
@reshambastakoti9935 years agoअाज भने मन परेको कार्यक्रम बनेछ।धन्यवाद 2
झन झन राम्रो भको छ मेरि बास्सै अजै राम्रो होस सफलता को सुभ कामना सम्पुर्ण team लाई । 10
मेरी बास्सै हेर्नु हुने सम्पुर्णन साथी मा मेरो नमस्ते ऌ 🙏 74
क़ानून भन्नदा माथी ,
क़ानून को धर्रको मात्र हुंछ ।
Best diLogue 10
I miss you मेरि बास्सै all intatima लाई 17
भटभटेको सम्मान पाउने तरिका कस्तो लाग्यो😂 97
👇👇👍👍👍👍👍👍👍👍👍👍👍 7
I really love you 18
के भएर यस्तो भाको होला?
कसैलाइ था छ कि?
हेहेहेहे ! दर्सन है सब्बैलाइ !! 4
👇👍👍👍 6
👇👇👇👇👇👇👇 8