Duration 6:00

भर्खर हेर्नुहोस : गैंडकोट घटनाले लियो अर्को मोड | Daju bhai Bijaybabu Sangam new | Gaindakot ghatana

3 217 watched
0
70
Published 10 Nov 2020

एक हप्ता दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए । दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो । प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए । मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताए । विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु हालसम्म पनि सम्पर्कमा नआएको आमा टेकमाया शर्माले जानकारी दिनुभयो । दाजुु विजय एसपीएम कलेजमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत छन भने भाई संगम सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत रहेको परिवारले जनाएको छ । यिनै छोराहरुको लागि हामी गाउँ छोडेर यहाँ आएको भन्दै आमाले धरधरी रुँदै भनिन्, छोराहरुलाई दुख के हो थाहा थिएन । हराए पनि हामीले तुरुन्तै प्रहरीलाई खबर गर्न सकेनौ कारण फेरी ठुला भएका छोराहरुले यति छिटै किन रिपोर्ट गरेको हो भनेर भन्लान भन्ने पिरले ढिलो खबर गरेको आमाले रुँदै बताएकी छन् । बिवाह गरेको २ महिनामै श्रीमानको मृत्युको खबरले श्रीमती पनि एकदमै पिडामा छन् । श्रीमतीले हामी बीच कुनै झैँ झ-गडा नभएको बताएकी छन् । बाँकि तल भिडियोमा हेर्नुहोस daju bhai, daju vai, gaidakot news, gaidakot daju bhai news, gaidakot daju vai news update, gaidakot daju bhai news update, daju bhai gaidakot news, gaidakot ghatana, bijai babu paudel, bijaysangampaudel, Gaidakot Nawalpur, DajuBhaiupdate, kalpana dahal, kalpana dahal dohori, ramesh prasai, ramesh prasai kalpana dahal, kalpana dahal ramesh prasai dohori, kalpana dahal vs raju pariyar, news 24 nepal, aamachhorakanda, ramesh parsai, hamro mansun media, bijaysangamnewGaindakot, Gaindakot News, Gaindakot latest news, Online Nepal, Online Nepal NewsMicroLink Movie Media, MicroLink Studio, News'', Bhoj Raj Thapa, bhojraj thapa, Microlink Media #gaindakot_ghatana #bijaybabu_paudel #sangam_paudel

Category

Show more

Comments - 5