Duration 25:56

KAROBAR NEWS 2022 01 17 पशुपती धर्मशालामा बतास समहूको होटल, यसरी भएको रहेछ सेटिङ

850 watched
0
39
Published 17 Jan 2022

KAROBAR NEWS || आज २०७८ माघ ३ गतेका कारोबार आर्थिक समाचार || Karobar Daily || Today Business News || 17 January 2022 आजको मुख्य समाचार १. पशुपतिनाथ क्षेत्र परिसरमा बतास समूहले संचालन गर्दै आएको धर्मशालाको ठेक्का प्रकिया मिलेमतोमा भएको छानविन समितिको ठहर, तत्काल सम्झौता खारेज गर्न सिफारिस । २. कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु, अग्रपंक्तिमा काम गर्नेहरु पहिलो प्राथमिकता । ३. शहरी विकास मन्त्री रामकुमारी झाँक्रीद्वारा आफ्नो एक सय दिनको कामका उपलब्धिहरुको विवरण सार्वजनिक, ३८ बुँदे उपलब्धिमा नीतिगत सुधार मुख्य ४. दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको भनाई । ५. मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री हस्तान्तरण । ६. पछिल्लो तीन वर्षको पुस मसान्तसम्मको तथ्याङक अनुसार राजश्व संकलनमा वृद्धि, विकास खर्च भने कमजोर, वित्तीय खर्च करिब दोब्बरले वृद्धि । ७. शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि, परिसूचक २० दशमलव छ चार अंक बढ्दा कारोबार रकममा भने केही कमी । #KarobarDaily #Nepse #nepal #Todaynews #BusinessNews #News #TodayNews #NepalNews #LatestNews #Nepal #IPL2021 #Arthamantralaya #KarobarOnlineTv #nepalrailways # mcc #sharebazar #nepse Please Like, Share, Comment and Subscribe Our Youtube channel /channel/UCBco ...

Category

Show more

Comments - 0