Duration 3:45

राजतन्त्र फर्कने भो नेपालमा बाम एकता बिरुद्द सेना, कांग्रेस र ज्ञानेन्द्र एक

502 242 watched
0
5.8 K
Published 13 Oct 2017

Category

Show more

Comments - 756
  • @
    @roentzonsharmabadhaee5155 years ago बुद्धजीविहरु एक हुनु पर्ने बेला भएको छ।राजा राजतन्त्र हिन्दुरास्ट्र नेपाल सुनौलो नेपाल बनाउन हामी एक हौं।जय देश जय नरेश जय नेपाल। 2
  • @
    @matrikadhungel12692 months ago नेपालीसेनालाइ धन्यवाद ?राजा राप्रपा र दुर्गा प्रसाईं रजनतालाई साथ दिएर नेपाल ध्वस्त हुन बाट बचाउने काम गरौं ।सेना अब जागौं भेडा नबनौं।
  • @
    @mjthakuri31195 years ago राजा आउ हिन्दु रास्ट्र मेरो देश नेपाल बचाउ 2
  • @
    @raviranjit53946 years ago अभिभावक बिहिन, र परराष्ट्र निति सुधार्नका साथै अस्तब्यस्थ अवस्था को राजनीतिलाई ब्यवस्थित बनाइ रास्ट्र र जनताको आर्थिकसामाजिक बिकासको विकल्प लागि संबैधानिक राजतन्त्र आवश्यक छ, बर्तमान समयमा । जय नेपाल् , जय नेपाली जनता !
  • @
    @shivanathkhanal415 years ago अब हामीलाई १३ बर्षको गणतन्त्र यति काउछो भएको छ,कि कति बेला यो व्यबस्था पलायन हुन्छ ।अनि मात्र लामो श्वास फेरिनेछ ।हाम्रो देशपनि अरु विकशित देशको दाँजोमा पुग्नेछ । 1
  • @
    @lekhanathsharma19655 years ago सारै ठीक हो ,राजतन्त्र नरहे नेपाल र नेपालिको अस्तित्व नै समाप्त हुनेछ ।काङ्ग्रेस त राजा र हिन्दुरास्ट्र छोड्दा भाङ्ग्रेस भैसक्यो ।
  • @
    @user-qp9ny6ks5i5 years ago आजको आवश्यक को माग नै नेपाल र नेपाली जनता को सुरक्षा कालागी।
  • @
    @sumlikhamedia75035 years ago अहिले हाम्रो देश त हिन्दी फिल्म जस्तो बनाई सकेको छ भ्रष्ट नेताहरूले यो अबस्थामा राजा अाएकाे राम्रो हो king is king 30
  • @
    @pakheru.5 years ago राजतन्त्र हिन्दु राज्य अबस्री हुनु पर्छ 2
  • @
    @tejindrajungadhikari37715 years ago नेपाल राष्ट्र को सार्वभौम उन्नति को लागी राजशासन नै उपयुक्त छ, वामपंथी कम्युनिष्ट सरकार पाँच वर्ष सम्म रयो भनि नेपाल को नास मात्र नभई सर्वनाश गराई छाडने छ , राजनेता आफ्नो निजी स्वार्थ पुरा गर्नको निम्ति जस्तो पनि सम्झौता गर्न सक्छन । देश को भलो हैन कुभलो को बाटोमा धकेली रहेको छन। जय देश जय नरेश ...
  • @
    @sureshyadav59056 years ago सूर्य उदाउँछ बिहानीको सुनौलो किरण लिएर ,
    राजा पनि आउँछन् देशको सुनौलो भविष्य लिएर !
    28
  • @
    @choodamanisubedi47516 years ago राजसंस्थाको गौरव बढ्नु हाम्रो देशको सौभाग्य हो 12
  • @
    @birendrasingh7946 years ago सिङ्गो नेपाललाई अझै बलियो रशान्ति स्थिरता कायम गर्न राजतन्त्रको आवश्यकता रहेको मलाई लाग्दछ
    जय देश जय नरेश
    31
  • @
    @vinodchand40486 years ago म त राजतन्त्रको खासै याद छैन तर नेता भन्दा राजाले देश चलाउँदा देशको विकास र समृद्धिको बाटोमा अघि बढ्न सक्छ
    जय नेपाल
    राजा आउ देश बचाउ
    6
  • @
    @bhaktisharma7465 years ago नेपाल र नेपाली को लागी हिन्दु राष्ट्र र राजाबसहित को घोसना हुन पर्छ अब जन्ता पछि हटएन हुँदै अब कोब्पालो राजा आउ देश बचाउ जय देश जय नरेश
  • @
    @devrajbhatta35685 years ago नेपाल लाई कृस्चन रास्त्र बनाउने सद्यन्त्र भै रहेको बेलामा रास्तृय एकता अख्न्दता को लागि राज्तन्त्र आबसेक भै सकेको छ।
  • @
    @narayansarko42145 years ago राज तन्त्र आउनै पर्छ राजा आउ देश बचाउ नेता हरु भगाउ 2
  • @
    @santoshbhattarai93185 years ago हीनदू राष्ट्र नभय सम्मा देश खतरामा पर्दैजाने खतरा छ
    पारस राजा बन्नेहोकि भन्ने मात्र त्रासहो । यि ज्यान्मारा आतङ्ककारि भन्दा ज्ञानेन्द्रभय नेपाल बलियो बन्नेछ
    पहिले आइ यनजियो बन्दगरि बिदेशी गुप्त चरबाट देश लाइ आजाद गरेर मात्र
    ...
    9
  • @
    @RajKumar-zu7qn5 years ago राजा जसरि भयपनि अाउनु परेव हजुर नभय माेवरिकाे राजा नहुदा माेवरि टाेका टाेक गरेर मरछन यसतय नेपालमा भयछ जय राजा 1
  • @
    @ishwarprasadacharya95646 years ago राजसंस्था र हिन्दुअधिराज्य नेपालको लागि अपरिहार्य छ! 29
  • @
    @rahulabinash59915 years ago नेपाल हिन्दू राष्ट हुन अति आवश्यक छ राजा आउनै पर्छ 3
  • @
    @manbahadur62946 years ago राजाअाउ देस बचाउ हामीलाई राजानै ठिक्क छ 52
  • @
    @thetradingghost5 years ago राजसंस्था र हिन्दुअधिराज्य नेपालको लागि अपरिहार्य छ 1
  • @
    @aibirtmg37476 years ago मलाई राजतन्त्र धेरै याद छैन तर मलाई लाग्छ आज को भन्दा त्यो बेलाको नेपाल भन्न लायक मेरो देश थियो।आज मेरो नेपाल एउटा टुहुरा बच्चा जस्तै भयो नेता ले गर्दा मलाई लाग्छ राजतन्त्र आउनु पर्छ 96
  • @
    @prabhuacharya2612 years ago जयहोस राजाको राज तन्त्र जिन्दा बात गणतन्त्र मुर्दा बात बिराट नगर बाट
  • @
    @bhagawatiroka766 years ago नेताहरूले गणतन्त्रको दुरूपयोग गरि जनता झन झन असुरक्षित र देशै खतरामा परेको छ । एउटा राजा फालेर हजारौं राजा जन्मेको हुँदा अब राजतन्त्रनै ठिक हो र सनातन हिन्दू राज्य पूनर्स्थापना नै सहि छ जस्तो लाग्छ ।
  • @
    @sajonamhedspain8495 years ago हाक्रो राजा हाम्रो देस राजा अाऊ देस बचाऊ छीटो अानुपयो राजा 4
  • @
    @Trekkingnepal126 years ago राजतन्त्र ल्याउनै पर्छ।।म समर्थन गर्छू। 2
  • @
    @samirdhamala63065 years ago राज तन्त्र जिन्दावा अब नेपाल र नेपाली को हित को लागि राजाको अपिहाॠ6
  • @
    @madannathyogi52346 years ago राजा नै अाउँनु परछ ठिक हुन्छ ईनि भर्चारि नेतालाई हटाउना कालागि चोर हरूलाई हटाउनु परछ 12
  • @
    @kumarthapa38635 years ago राजा आउ देस बचाउ।।।अहिले का भ्रष्ट नेता हरु ले देस लाई सखाप पार्दै छन खोक्रो पार्दै छन राजा आउनै पर्छ होइन भने हाम्रो नेपाल को अस्तित्व नै न रहन सक्छ।।।।।
  • @
    @chudamanichapagain48196 years ago नेपाल हिन्दु राष्ट्र हुन अति अनिबार्य छ किन कि नेपालि जनता को भावना बिपरित बिदेशी डल्लर खाएर छल कपट बाट धर्मनिर्पेछ घोसड़ा गरिए को छ अति घातक सच्याउन पर्छ 70
  • @
    @damarlama75345 years ago राज नै ठिकछ राजअाउदेसबचाउ जय चन्द्रासुर्या 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
  • @
    @richardsha36226 years ago मेरो बिचर्मा नेपाल्माज राज तन्त्र आउनु सोभाबिक नै हो किनकि नेपाल्का खाते नेता हरुले देश भक्ति नेतहरुलाइ बाकि राखेनन न राजा ,उदाहरन्का लागी मदन भन्दारी मनमोहन अधिकारी जस्ता देश प्रेमी सज्जन हरुलाइ उदाइदिए अन्तमा देश प्रेमी राजा बिरेन्द्रलाइ समेत खतम गरेँ येश्कारन अब येश्तो व्यक्ति अब नेपाल मा देखिएको छैन जस्ले देश्लाइ अस्सल आबाद गराउन सकोश र रह्यो अर्को कुरा धर्म निरपक्सेता यो निरपछेता भनेको चाहि सबैलाइ समान दृष्टिकोण ले हेर्नु पर्छ भन्ने बुझाउछ येश्मा धर्म सम्बन्धि जाति सम्बन्धि वर्ग सम्बन्धि समान बेबहार गर्नु पर्छ भन्ने बुझौछ र यो काम राज सत्ता होश प्रजा तान्तृक ब्य्बस्थापन्मा होश देश्का जनतालाइ समान बेबहार गर्नु पर्दछ र यो धर्म निरपछेता चाहिँ मानब अधिकार भित्र पर्छ यो 21औ सताब्दिमा सन्सार्का कुनै पनि देश्मा जनताको इच्छा अनुरुप जिउन दिनु पर्छ यो धर्म सम्बन्धि र जाति सम्बन्धि अनि रुदिबाद सम्बन्धि पक्छेपात गर्नै नेता चाहिँ देशको लागी योग्ये हुँदैन मन्त्री मण्डल भनेको सेवक हो घुश खोर होइन ररहयो अर्को कृस्चिएन हरुको कुरा देश्मा अरु कुनै धर्मका जन्ता बस्ता कुनै आपत्ति छैन तर यी कृस्चिएन हरु बस्दा केको आपत्ति पर्यो धर्म अप्नाउनु भनेको जन्म सिद्ध्ह अधिकार हो अथवा (birth right ) हो र देश्मा सान्ति आउनुपर्छ भने जनतस्को खुसी र हित चाहानु पर्छ धन्येबाद ...
  • @
    @purnashrestha98215 years ago जनता देशमा राजतन्त्र नै चाहन्छ आबस्यक पनि छ किनकी नेताको कार्यसैली ठिक छैन ब्रस्टचार ले सिमा नागी सक्यो हत्यहिन्सा ब्लतकार लुटपात देशमा बिदेशी हस्तछेप बरेको हुनाले देशको जनताले राजतन्त्र चाहेकोछ राजतन्त्र अति आबस्यक छ
  • @
    @bhaktisharma7465 years ago भाारतिय हस्तक्षेप बाट राजा फर्काउने होइन नेपाली जन्ता ले नेपाल को स्व्भिमान उच्च राखन को लागे एक भै राजा को साथ भयेर अगादी बदाउ भोली भाारातिय दवा मुक्त नेपाल बनोश सुगौली सन्धि को खारेज गरी आफ्नो मातो फिर्ता गर्न नेपाली जन्ता को साथ रहोश जय देश जय नरेश ...
  • @
    @bimalagurung77966 years ago जो सुकै जता लागेपनी नेपाल आमाले जन्मा दियको नेपाल मेरो नेपाल भन्दा मलाइ धेरै गर्बालागछ तेसैरा नेपाल भनेको नेपालै हो भन्ना चाहान्छु जय नेपाल 1
  • @
    @roentzonsharmabadhaee5155 years ago राजा सहित हिन्दु रास्ट्र नेपाल को कल्पना मात्र नभै भ्रस्टाचारी लाई निर्मूल गर्ने अबधरणा समेत राजतन्त्र फर्काउ देश बचाउ।प्रजातन्त्रबादी एक हौ।राजा ल्याउ।
  • @
    @user-qb1ou2uf7p5 years ago राजतन्त्र राम्रो त पक्कै होइन , हिन्दु राज्य मात्रै होइन , यो देश बहुजातीय ,बहुभाषिक ,बहुधार्मिक देश हो सबै धर्मको सम्मान हुनु पर्छ धर्म निरेपेक्क्ष हुनै पर्छ , देशमा नेताहरू भ्रष्ट भएको कारण अब नेकपा , र काङ्ग्रेस को पत्तासाफ हुन पर्छ तर निरङ्कुस राजतन्त्र ठिक होइन , तर नेताहरू को बिकल्प राजा हुन सक्छन तर निरङकुस हुनु भएन पहिले जस्तो ।। ...
  • @
    @purbelikancha48635 years ago सम्बैधानिक राजतन्त्र बहुदलिया प्रजातन्त्र एकदम ठीक छ।
  • @
    @katakshahi71696 years ago राजा अाउ देस बचाउ बामले गरने केहिहाेइनन देसकाे पहिचानै मेटाउन लागि सके 49
  • @
    @anchalekatel61676 years ago राम्रो कुरा हो ,दाइ धेरौ भो पराल तुकृयो
  • @
    @loknathpaudel44665 years ago आउनको लागी धेरै ढिलो गर्नु भएन सरकार यो उपयुक्त समय हेरेर राजा आउन अति जरुरी भैसक्यो । नत्र नेपालै नरहला भन्ने चिन्ता ले सताइरहन्छ सरकार । श्री ५ बडामहाराजधिराज सरकार को जय जय जय .......। 1
  • @
    @rudraregmi88155 years ago हिन्दु राज्री र राज तन्त्र हुनै पर्छ ?pati प्रती मन मरि सको नेपाली को?? 7
  • @
    @ganeshdattjoshi9615 years ago राजतन्त्र फर्किनु र हिन्दु राष्ट्र हुनु राम्रो कुरा हाेला, तर त्यो भन्दापनि नेपालकाे राज्य व्यवस्था कस्ताे हुने , त्यो मुख्य कुरा हाे जस्ताे लाग्छ।
  • @
    @gopalkhadka91375 years ago राजसस्था पुनःस्थापन गर्नुको बिकल्प छैन अब नेपालमा।
  • @
    @bashantbohara84426 years ago स्थानिय सरकारमा खसि जस्तै हजारौँ राजा जनताको पसिना चुस्ने भन्दा एक राजा भय देश बिकासको गति लिन्थ्योकी 21
  • @
    @tekbahadurrokaya20775 years ago राजा आउनै पर्छ बल्ल नक्कली राजाका दिन हराउछन् 1
  • @
    @rameshwordhungana66306 years ago राजा आउ देश बचाउ ।हाम्रो राजा हाम्रो देश। 39
  • @
    @atmaramram99212 years ago आउदो आम चुनापमा एम सीसी पास गर्ने पार्टीको( दलहरुको) नाम निशाना पनि रहन हुदैन । गलत कामको गलत नतीजा मिलनु पर्छ । जस्तै भारतमा हुदै छ ।
  • @
    @keshabgiri8915 years ago राजत न्त्र फर्कदा जय जय कार गरन हामी तैयार छाैँ
  • @
    @vinodchand40486 years ago राजतन्त्र ठिक छ र हिन्दुराष्ट ठिक लागेन
    हाम्रो देशमा विभिन्न धर्म का मानिस छन र आआफ्नो धर्म मान्ने अधिकार सबै लाई मिल्नु पर्छ
    म पनि हिन्दु हुँ तर मेरो लागि सबै धर्म एक सामान हुन जै नेपाल
  • @
    @dhanbdrshahi5 years ago काँग्रेस जस्तो देशघाति र श्रमिक बर्गको एक नम्बरको दुश्मन पार्टीलाई साथमा लिएर जाने सोच बनाएमा राजाको बाचेखुचेको अस्थित्व पनि सदाका लागि मेटिन सक्छ । 2
  • @
    @brahamdevpal71356 years ago 100% Rajtanra hunu jaruri xa .chhito vanda chhito raja aau desh bachau m sahmat xu 2
  • @
    @basuthapa17406 years ago राजतन्त्र ठिक हो। तर
    हिन्दू राष्ट्र बनाउँदा सामप्रदायिक दवन्द हुन सक्छ।
    2
  • @
    @puspalimbu61746 years ago म राजतन्त्र नचाहाने हो तर देशको स्थीती देख्दा र कांग्रेस र बाम हरूको चरतिकला देखदा पञ्नचायत काल ठिक हो ।राजाले जन्ताले बोल्ने अधिकार दिए र नेपालमा हजारौ बर्ष देखि मान्दै ल्याएको धर्मनिरिपेक्षा हुनु पर्छ । र राजा भएर जन्ता माथी अत्यचार गर्नु भएन ... 25
  • @
    @yubarajparajuli14965 years ago हामिले लेखेकाे कुरा मान्येहुन्छर हुन्छ भने त अघि राडि जानिन पछि राडि मानिन याे समस्या अाज बनेकाे हाेइन करिव् ,57,58, बर्ष अघिदेखि सुरुभएर अाएकाे हाे याे सबइ नेपालिकाे जिम्मेवारिमा पर्छ काेहि पन्छिन पाउदइन ने, रहेपछि खेल्ने खेल् हरु हुन् ...
  • @
    @prabhuacharya2612 years ago हामी जन्ता जता राजा तेतै जानु पर्छ नभा नेता ले मात्र युक्रेन बनाइ दिन्छन देश पनी खोक्रो पारीसके कुरा बुझुम जय राजा को
  • @
    @ramprashad81746 years ago राजतन्त्र बिन नेपाल रहन नसकनि भैशके को छ राजा अाउनु अाबसेक छ 17
  • @
    @shivaprasadshivaprasad76556 years ago आज भोलि कग्रसको र राजा को टउको दुखेको छ दस पन्दर बर्ष कग्रेसले चलय त राजा कनम तेल हलेर सुत्ने अब एमलेले देश विकस आलिआली गरेकोले राज र कग्रेसको टउको दुखेने आब पचा वर्ष राजा र कग्रेस तेल हलेर सुत्ने यो जनताले छ्नेको सरकार हो
  • @
    @bishalnschhetry4176 years ago राज तन्त्र जिन्दा बाद ,जय देश जये नरेश, जय नेपाल 20
  • @
    @madannathyogi52346 years ago राजतन्नत्र ठिक छ तर हिन्धु राजतन्त्र चाहियो 6
  • @
    @rabinsharmalamsal40516 years ago जनमत संगरह मा जित नभए आन्दोलनको तयारी गरौ राजतन्त्र जिन्दावाद 6