Duration 24:51

हङकङमा दाेस्राे डिभिजन खेल्ने माेहन लिम्बु | MOHAN LIMBU | Roshan Bahadur Singh

100 810 watched
0
4.3 K
Published 19 Jul 2021

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीको बेन्च स्ट्रेन्थ राम्रो बनाउन विदेशमा बसेर फुटबल खेलिरहेका नेपालीहरु पहिचान गरी अवसर दिने नीति लिएको छ । मनिष डाँगी, स्यान्सु भुसालजस्ता युवाहरु एन्फाको यही नीतिबाट पहिचान भएका खेलाडी हुन् । उनीहरु अहिले नेपालमा फुटबल खेलिरहेका छन् र राष्ट्रिय टोलीमा स्थान बनाउन प्रयासरत छन् । मनिष र स्यान्सूजस्तै विदेशी भूमिमा बसेर व्यवसायिक फुटबलमा अगाडि बढ्दै गरेका एकजना युवा खेलाडी छन्, मोहन लिम्बु । हङकङमा उज्वलको नामबाटसमेत चिनिने मोहन त्यहाँको दोस्रो डिभिजनबाट फुटबल खेलिरहेका छन् । केहि समयअघि पोर्चुगल र स्पेनमा समेत प्रशिक्षण लिएका मोहन विङगर र मिडफिल्डर दुवै पोजिसनमा आफूलाई सहज ठान्छन् । मोहनले नेपालको उमेरसमूहदेखि सिनियर टोलीसम्म खेल्ने सपना देखेका छन् । तर त्यसका लागि अहिलेसम्म बाटो पहिल्यउन सकेका छैनन् । छोराको यही चाहना पूरा गर्नका लागि बाबु शम्भु र आमा जमुना पनि अहिले नेपालमै छन् । केहि समयअघि कोरोना भाइरस संक्रमणपछि निधन भएका विल गुरुङसँग हङकङमा प्रशिक्षण पाएका मोहनलाई उनैले नेपाली फुटबलमा चिनाइदिने बताएका थिए । उनैको निधन भएपछि उनीहरुले कसैसँग कुरा गर्न भेउ पाएका छैनन् । उनै मोहनसँग हङकङमा फुटबल खेलाडी बन्न गरेको संघर्ष,परिवारको सहयोग, व्यवसायिकता र राष्ट्रिय टोलीबाट खेल्ने सपनाबारे हामीले कुराकानी गरेका छौं । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss

Category

Show more

Comments - 342
  • @
    @neeschalchemzonglemboo993 years ago यस्तै यस्तै बिदेश मा बसेर खेल्दै गरेका नेपाल का खेलाडी लआई ल्याउनु परो नेपाल 81
  • @
    @pokhara4943 years ago हो यस्ता यस्ता नया र प्रतिभावान खेलाडी चाहियको छ हाम्रो देश लाई भबिस्य उज्ज्वल छ भाई अजै मेहनत गर्नुस भोलि राष्ट्रिय टिम मा देख्न पाइने छ 56
  • @
    @minaramraiminaramrai69903 years ago नेपाल फुटबल मा नयाँ युवा खेलाडी हरु को खोजी आवश्यकता धेरै छ जस मा मोहन भाइ हरु जस्तो राम्रो जेहेन्दार खेलाडी को खाचो छ त्येसै ले भाइ ले पनि नेपाल मा खेल्न पक्कै पाउने छ्
  • @
    @newvision12363 years ago सतीले सरापेको देश हो नातावाद लाग्छ भाइले अवसर पाओस् शुभकामना 13
  • @
    @gourabjungsongroula29663 years ago U23 qualifier comming soon hope anfa and coach are give you chance . 73
  • @
    @pranishthapa69083 years ago यो बाबुको सपना साकार होस मेरो शुभकामना छ 1
  • @
    @shagarmagar70513 years ago आफ्नो देसको लागि खेल्नुपर्छ र एस्तै बिदेश मा खेल्नी खेलाडी लाई चान्स दिनुपर्छ र खेलाउनु पर्छ ।
  • @
    @krishnabal75963 years ago यो संसारमा आमाको माया मात्रै निस्वार्थ हुन्छ भन्ने यहा पनि देखियो। 1
  • @
    @mrchemz_3 years ago Nepal National Team Need Speed Player. Hope ANFA will give him chance 48
  • @
    @minaramraiminaramrai69903 years ago बदाइ शुभ,कामना छ मोहन भाइ लाई जे होस मोहन भाइ को सोच इच्छा नेपाल प्रति सहि हो हुनु पनि पर्छ एक दम राम्रो बिचार हो मोहन भाइ को 18
  • @
    @jayashankarmaharjan15173 years ago विदेशमा बस्ने नेपालीको नेपालकाे माया अपार । सलाम । 1
  • @
    @razan.aale263 years ago चान्स सबैलाई दिनुपर्छ, राम्रो खेले राष्ट्रिय टिममा पर्छ नत्र पर्दैन तेई हो।। 5
  • @
    @birgurung33103 years ago Best Of LUCK Mohan Gurung
    भविष्यमा भाईकाे गेम्स हेर्न पाम
    6
  • @
    @kamansinggurung19143 years ago नया र जाेस भएकाे खेलाडीलाई अबस्या पनि माैका दिनु पर्छ एन्फा काे ध्यान जाअाेस लिनु पर्छ भन्ने पनि छैना तर उस्काे प्रतिभा काे अवलाेकन गर्दियाेस भाइ लाई शुभकामना
  • @
    @saraswatigurung89943 years ago Let's look his ability rather than the surname attached after his name. Go ahead Mohan. 27
  • @
    @meromobiletvnepal89373 years ago नेपाल लागि यस्तो प्रतिभा भएको नेपालि national team मा चाहिएको छ नेपाल लाई 1
  • @
    @durgaghimire58723 years ago Badaixa aagamidin ma nepalineational team ma dakhnu pou nepal lai yastai khaladiko abasayak xa indialai haraunu ko lagi best of luck jay nepal🇳🇵🇳🇵🇳🇵
  • @
    @F8RR3L3 years ago He's the new young star of nepal football team 16
  • @
    @yneshshrestha65023 years ago यस्ता फुटबल खेलाडिहरु कहाँ कहाँ छन खोजनु पर्यो यदि साचिकै नेपाल आफुलाइ फुटबल अब्बल साबिध गरन चाहान्छ भने यस्ता खेलाडिहरुलाइ तुरुन्तै झिकाउनु पर्यो एन्फा ले 1
  • @
    @nabarajrai25273 years ago नेपालमा यस्तै खेलाडी जन्मिनु पर्छ।नेपाली खेलाडीको तलब पनि कम छ,जिबिका गर्नु गाह्रो नै छ। 1
  • @
    @sukbahadur91533 years ago आबा बिदेश मा बसेको नेपाली खेलाडी हरु जम्मा गरेर इन्डै लाई हराउनु परछ
  • @
    @nplsecret23273 years ago नातावाद कृपावाद ले राम्रो प्रतिभालाई कुनै असर नपारोस 🙏❤️❤️
  • @
    @rajankhatri91273 years ago He is talented and skilled player. He should be given oppurtunity . Nepal National team will be benefitted from it like Manis Dangi.
    Mohan Gurung is underrated player.
    All the best Mohan bro ❤️
    28
  • @
    @mrjerry96953 years ago Jaha vaya pani nepali ho aafno Deshko lagi kahi garnu khodda chance dinu parxa yestai kheladile nepalko foodbal bikash hunxa 👍👍👍💘 5
  • @
    @khagendramabo71493 years ago नेपाल को लागि आउने दिन हरुमा राम्रो हुने छ नेपाल नेस्नल टिम मा भित्राउन पर्यो 1
  • @
    @Bijaya-Thing3 years ago यो मिडिया ले अन्तरबार्ता लियो पछि नेसनल टिममा बोलाकै छ जस्लाइ नि यो भाइ ले कल पायो अब 5
  • @
    @gorakhkumarshahi96413 years ago head coach will give u chance in saff..you must prove the game 15
  • @
    @donib75433 years ago ANFA should give him a chance
    Good to see Nepalese origin to come here and play for Nepal
    20
  • @
    @santoshgmr83563 years ago Nepal ko lig haru le chance dinu paryo tyshko lagi neplays channel le ni healp garnu paryo plz 38
  • @
    @sarojmalla38183 years ago सलोट भाइ लाई अब नेपाल बाटै खेल्न पर्छ नेपाली पन नेपाली माया अब फुटबल मा भाइले पनि स्थान पाउन पर्छ
  • @
    @a.k47633 years ago Lo mohan bhai Nepal Bata Khelana pauxau..! Temro Dream Pura Hunxa Paryash Jari Rakha.... nepal ko national Team Maa Dekhna Pau aaba❤❤🇳🇵🇳🇵 4
  • @
    @nayapurano77693 years ago Khoj patrakarita ramro cha neplys ko aba nepal ko a division le chance Dina paryo 5
  • @
    @kishorkumarranabhat26113 years ago माेहाेन लिम्बू लाई पनि नेपाल काे अन्तर्राष्ट्रिय फुटबल टिम मा ल्याउनु पर्छ अनि बिकास भाइ लाई पनि ल्याउनु पर्छ
  • @
    @subashlamatamang77983 years ago He looks quite well disiciplined player .I think anfa must give him chance to qualify round for u 23 international game . 7
  • @
    @hamrokoseli60653 years ago vai ko khel herera mauka dinu perx bhane paxi vai ko running ramro raex vai lai team ma rakhnu perx but ali late nepal aayo ali pahile aaunu parthiyo 15
  • @
    @dineshpaudel21013 years ago हङकङ जस्तो सुविधा युक्त र प्रशस्त अर्थोपार्जन गर्ने शहरमा वसेको युवा आफ्नो माटो र देशकोलागी खेलकुद क्षेत्रमा योगदान गर्छु भनेर आउँछ भने यो भन्दा राम्रो कुरा के हुनसक्छ, त्यसैले उसलाई खेल्ने अवसर दिनुपर्छ ।
  • @
    @sameerhamal92833 years ago U23APF cup tournament is coming soon and I believe ANFA give him chance we need this type of players 7
  • @
    @mitragurung78083 years ago यस्तो मेहेनेती & young Boy खेलाडी मा ANF को ध्यान जानु जरुरी छ । 1
  • @
    @nikingurung68233 years ago La hai vai desh ko name rakhnu best of luck 👍
  • @
    @VivoVivo-xc7up3 years ago Wlc Nepal bro afunu Nepal bata khelnu parxa vai
  • @
    @ramchandrakhadka91403 years ago a division club le opportunity dinu paryo 17
  • @
    @newarsachin93023 years ago We need players like him..Anfa must give him a chance. 6
  • @
    @chemjonglimbu91923 years ago मोहन गुरुङ हो कि मोहन लिम्बु हो कन्फ्युज ठम्नेलमा अर्कै भिडियोमा अर्कै छ त । जे होस नेपालले चान्स दिनु पर्छ ।
  • @
    @santoshroka19023 years ago मोहन लिम्बू
    मनिस डाँगि
    बिकास मेरागिया
    किरण चेम्जोङ
    बिमल घर्ती मगर
    भयो भने राष्ट्रिय टिम केही बलियो हुने देखियो
  • @
    @rameshsunuwar77573 years ago राम्रो अवसर छ तर गुरुङ को छोरा कसरी लिम्बू भएछ । 1
  • @
    @deependra7293 years ago j hos nepal prati maya gareko chai man paryo kati kheladi bidesh ma payayan hunxa nepali ho vandeina nepali national team ma leunu parxa molan lai aba mohan le trayal dinu paunu parxa national team ko lagi 2
  • @
    @sikumlimbu80983 years ago Go ujwal dai all the good luck for you 🐆❤️ 5
  • @
    @sujitadhimal79423 years ago Hope ANFA give u chance...best of luck....
  • @
    @premchhantyal52583 years ago मेरो नाम महोन लिम्बू भन्छ। हेदलाईन महोन गुरुङ्ग राखेको छ नेपालको पत्रकार ज्यु ले। 7
  • @
    @bloodyjunky3573 years ago Nepal ko coach anfa samma kura lagnu paryo media le mauka dinu paryo 4
  • @
    @aniljaprel59813 years ago la yo player ko speed ramro xa yeslai winger ma chance dinu paryo
    keep support
    5
  • @
    @netramasrangi91023 years ago आहा भाइ राम्रो बधाई छ ल तर के गर्नु दैत्यले राज गरेको देस नेपालमा जन्मियौ असली हिरालाइ याहाको राज्यले चिन्दैन wish you all the best bhaai.
  • @
    @navinderpanwar35313 years ago It's nyc to see a NRN speaking in Nepali.
    Wish you all the best.
  • @
    @user-kr5dp8dk1x3 years ago Nepal ma running attacking ko kami xa ho ramro running vako plyrs lai ramro training diyera chance dinu paryo 4
  • @
    @bhaktaguru34773 years ago Chance Dinu Parxa Yo Vai lai pani ekchoti Anfa le ! Goodluck 👍️
  • @
    @subashbasnet023 years ago This policy really helps Nepal football to develop! 2
  • @
    @sauravshrestha39243 years ago Young team Nepal😍 just like Italy forward 2
  • @
    @Shahdeepak2663 years ago you are the rising star in nepal foot ball national team so well come to nepal brother
  • @
    @chitrajugjali70613 years ago Keep it up Mohan bro your future is bright
  • @
    @aasthadahal31573 years ago Give him a chance yarr... Hope we can see you in national team of Nepal 😊😊😊 keep playing bro 😀🥰 1
  • @
    @balarajbishwakarma52523 years ago You will surely get chance just work and work for your betterment. 3
  • @
    @khemgiri64213 years ago Vai Lai dherai suva kamana. All the best ❤️❤️❤️❤️ Bhai
  • @
    @treeboys89323 years ago Ramro sanga khoj nepal mai dheraiiii ramro player haru chan yo bhanda....
  • @
    @vishnuavatar90943 years ago A fantastic suppose to give him chance